दाङमा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु

जागरणपोस्ट १४ माघ २०७७, बुधबार १४:१४

दाङ : दाङमा बुधबारदेखि कोरोना विरुद्धको खोप सुरु गरिएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि जिल्लाका दुई स्थान तुलसीपुर र घोराहीमा कोरोना खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यलय दाङका अनुसार जिल्लामा पहिलो चरणमा ३ हजार जनालाई कोरोना खोप दिइने छ । यसका लागि मंगलबार ६ हजार डोज खोप जिल्लामा आइसकेको स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले जानकारी दिए ।

कोरोना खोप लगाउनका लागि तालिम प्राप्त चिकित्सकहरु व्यवस्थापन गरिएको छ । आजबाट लगाउन थालिएको पहिलो चरणको खोप अन्तरगत अग्रपंक्तिममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, कार्यालयमा खटिने कार्यालय सहयोगी, एम्बुलेन्सका चालक, सरसफाईकर्मी लगायतलाई खोप दिइने छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६