एकै विद्यालयका सातजना विद्यार्थीको चार जीपीए

Bijay Gyawali १३ असार २०७६, शुक्रबार ०५:१०

एसईई परीक्षामा रुपन्देहीका आठ जना विद्यार्थीले चार जिपिए प्राप्त गरेका छन्।
सामुदायिक विद्यालयबाट एक र संस्थागत विद्यालयबाट ७ जनाले चार जिपिए प्राप्त गरेका हुन।
कालिका मानवज्ञानकी सविना सुवेदीले चार जीपीए प्राप्त गरेकी छन्।
बुटवलकै न्यू होराइजन माविका सात जनाले ४ जिपिए प्राप्त गरेका छन्।
होराइजनका प्रिन्सिपल लोकनाथ उपाध्यायका अनुसार विद्यालयका अनुष्का श्रेष्ठ, रोश्ना टण्डन, प्रवेश आचार्य, अपिल चौधरी, क्षितिज डुम्रे, सुयल ज्ञवाली र सोदिक्षा कुवंरले चार जिपिए प्राप्त गरेका छन्।
रुपन्देहीको अर्को सामुदायिक विद्यालय कान्ति माविका अभिषेक कर्ण र एलन रानाले ३ दशमलव ९५ जिपिए प्राप्त गरेका छन्।
कान्तिकै धनिश्वर भण्डारी, लक्ष्मी पौडेल, इशा रेग्मीले ३ दशमलव ९ जिपिए ल्याएका छन्।
त्यस्तै मणिग्रामको शान्ति नमुना माविका दिया पाण्डेको ३ दशमलव ९ जिपिए आएको विद्यालयले जनाएको छ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८