बालविकास केन्द्रका सहयोगीलाई वार्षिक १० हजार भत्ता दिने मन्त्रिपरिषद्को निर्णय

Bijay Gyawali १३ असार २०७६, शुक्रबार ०५:२६

बालविकास केन्द्रका सहयोगी कार्यकर्ता कर्मचारीलाई सरकारले वार्षिक १० हजार रुपैयाँ भत्ता दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ३० हजार बालविकास कार्यकर्ता र ३४ हजार कर्मचारीलाई वार्षिक १० हजार रुपैयाँ पोसाक भत्ता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यस्तै योगमाया आयुर्वेदिक विश्वविद्यालयको विधेयक छलफलको लागि संसदीय समितिमा पठाउन पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । 

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८