चार-पाँच दिन नसुतेर, नखाएर भए पनि जनतालाई सडकमा उतार्नुपर्यो : दाहाल

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १५:४३

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार-पाँच दिन नसुतेर, नखाएर भए पनि जनतालाई सडकमा उतार्नुपर्ने बताएका छन् । उनले आज ललितपुरमा आयोजित कार्यकर्ता भेलामा यस्तो बताएका हुन् । प्रचण्डले ललितपुरबासीलाई गर्जेर उठ्नुपर्‍यो भन्दै माघ २८ गते जुट्दा नयाँ उचाइका साथ अगाडि बढ्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन गरेको दाबी प्रचण्डको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएकोले प्रचण्डले जनता धेरै परिचालन गरेर जनताकै बलबाट मात्रै संविधानको रक्षा गर्न सकिने बताए ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

 महिलालाई प्रतिनिधित्वमा ल्याउने होइन आफै आउन सक्ने बनाउनु पर्दछ। त्यसैले सबै महिलाहरु सचेत, शिक्षित, जागरुक र सशक्त बन्दै आत्मविश्वास, दृढ ईच्छाशक्ति तथा आफ्नो क्षमताको विकास गर्दै

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५

फितलो कानुन, कमजोर सुरक्षा संयन्त्र

Jagaran Post १ माघ २०७८, शनिबार १०:१८