ब्रेकिङ न्युज:

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

जागरणपोस्ट २७ माघ २०७७, मंगलवार १३:५२

जाजरकोट :  माटोको ढिस्कोले पुरिएर शिवालय गाउँपालिका ९ की ४६ वर्षीया विर्मी वुढाको मृत्यु भएको छ । सडकको तारजाली कार्य गर्नका लागि जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको हो ।

छेडा–कचाली सडक खण्डको र्ममत कार्य योजनामा माटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर बुढाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले बताए ।

मृतकको शव पोस्टमार्टमका लागि जाजरकोट अस्पतालमा ल्याइएको थापाले बताए । उक्त सडकको मर्मत कार्य ऱ्याप थ्री आयोजनाद्वारा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४