कोरियन सिरिज ‘द किङ इज इन लभ’ नेपाली भाषामा प्रसारण हुँदै

जागरणपोस्ट २९ माघ २०७७, बिहीबार १२:३७

काठमाण्डौ : डिशहोमले यही माघ २९ गतेदेखि नयाँ कोरियन सिरिज ‘द किङ इज इन लभ’ प्रसारण गर्ने भएको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक बिहिबार राती ८ः३० वजे ‘द किङ इज इन लभ’ नामक सिरिज नेपाली भाषामा प्रसारण हुने भएको हो ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवासहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियाँमा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ । भविष्यमा अन्य उत्कृष्ट तथा चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्ने तयारी गरिरहेको डिशहोमले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६