ब्रेकिङ न्युज:

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाईते

जागरणपोस्ट ५ फाल्गुन २०७७, बुधबार २१:५८

गुल्मी : गुल्मीको सदरमुकाम तम्घासबाट पराल्मि रातामाटा जाँदै गरेको लु-१ ज १९८८ नम्बरको जिप दुर्घटना भएको छ ।

दुर्घटनामा ४८ वर्षका एकराज पोखरेल, २७ वर्षकी गोमा नेपाली र २८ वर्षकी शान्ती नेपाली गरी तिन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

दुर्घटनामा एक जनाको घटनास्थलमा नै निधन भएको हो भने अन्य दुई जनाको अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । अन्य घाइते ५ जना को गुल्मी अस्पतालमा उपचार भई रहेको छ भने १ जना लाई थप उपचार को लागि पाल्पा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४