ब्रेकिङ न्युज:

पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण पुष्टी, ३ जनाको मृत्यु

जागरणपोस्ट ६ फाल्गुन २०७७, बिहीबार १६:२१

नेपालमा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९६ जनामा १ सउ ११ जना कोरोना संक्रमण मुक्त भएका छन् यो संगै कोरोना मुक्त हुनेको संख्या २ लाख , ६९ हजार ५ सय ६ जना रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४