ब्रेकिङ न्युज:

रुपन्देहीमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

जागरणपोस्ट ७ फाल्गुन २०७७, शुक्रबार १३:४६

रुपन्देही । जिल्लाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ ।

तिलोत्तमा नगरपालिका १५ मधवलियास्थित सडकमा ना ३ ख ८१५२ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण गैरेको बिहीबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भउका उनको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

त्यस्तै देवदह नगरपालिका १० चरङ्गे जंगलस्थित सडकमा लु ४३ प ६८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक देवदह नगरपालिका ८ बस्ने २७ वर्षीय रामबहादुर थापा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४