ब्रेकिङ न्युज:

बहुविवाह गरेर फरार भएका गणेश चार बर्षपछि पक्राउ

जागरणपोस्ट ९ फाल्गुन २०७७, आईतवार १६:५३

गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाह गरेर फरार भएका एक जनालाई चार बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी दरवार गाउँपालिका २ का गणेश भन्ने हुतराज गौतम रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिए ।

उनलाई बहुबिबाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ बैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो । गौतमले पहिलो बिहे ०७१ र दोर्सो बिहे ०७३ सालमा गरेका थिए । लुकिछिपी बसेको अबस्थामा गौतमलाई पक्राउ गरेर अदालत बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४