बहुविवाह गरेर फरार भएका गणेश चार बर्षपछि पक्राउ

जागरणपोस्ट ९ फाल्गुन २०७७, आईतवार १६:५३

गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाह गरेर फरार भएका एक जनालाई चार बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी दरवार गाउँपालिका २ का गणेश भन्ने हुतराज गौतम रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रबिणलाल श्रेष्ठले जानकारी दिए ।

उनलाई बहुबिबाह मुद्दामा जिल्ला अदालत गुल्मीले ०७३ बैशाख १२ गते ११ महिना ८ दिन कैद सजाय सुनाएको थियो । गौतमले पहिलो बिहे ०७१ र दोर्सो बिहे ०७३ सालमा गरेका थिए । लुकिछिपी बसेको अबस्थामा गौतमलाई पक्राउ गरेर अदालत बुझाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६