ब्रेकिङ न्युज:

सुनको मुल्य फेरि उकालो लाग्दै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार ११:०९

काठमाडौं : आज बजारमा सुनको मुल्य फेरि उकालो लागेको छ । आज तोलामा रु १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो (सोमबार) प्रति तोला रु ८९ हजार रुपौयाँमा कारोबार भएको सुन आज (मंगलबार) तोलामा रु १ हजार १ सय रुपैयाँले बढेर रु ९० हजार १ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला रु ८९ हजार ६ सय ५० रुपैयाँ नै कायम भएको महासंघले बताएको छ । त्यसैगरी चाँदीको मुल्य भने प्रति तोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४