ब्रेकिङ न्युज:

भारतीय नायीका क्याट्रिनाकी बहिनी इसाबेल पनि अब बलिउडमा

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १२:५४

एजेन्सी : बलिउडमा सबैभन्दा धेरै चर्चामा आउने अभिनेत्रीमध्ये एक हुन्, क्याट्रिना कैफ । क्याट्रिनाकी बहिनी इसाबेल कैफ पनि अब विस्तारै बलिउडका गसिपहरुमा आउन थालेकी छिन् ।

त्यसो त उनले स्वयं फिल्मको काम सुरु गरेकाले पनि उनी चर्चामा आउन थालेकी हुन् । झन् अचम्मको कुरा त के भने इसाबेलसँग अहिले एउटा होइन, तीन वटा फिल्महरु साथ रहेका छन् । इसाबेल अहिले चर्चामा आउनुको कारण चाहिँ उनले सलमान खानसँग फिल्म गर्नु पनि हो ।

टाइम टु डान्स, सुस्वागतम खुशामदीद र क्वाथा तीन फिल्म हुन् जसमा इसाबेलले काम गरिसकेकी छिन् । उनले काम गरेका यी फिल्मको फस्ट लुक पनि सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४