ब्रेकिङ न्युज:

हेटौंडामा दुईवटा सुमो आपसमा ठोक्किदा ११ जना घाइते

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १२:५४

मकवानपुर :  मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकीटोलमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । बिहान करिब ८ बजेको समयमा तीव्र गतिका कारण अनियन्त्रित भइ दुईवटा सुमो एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बरको यात्रुबाहक सुमो र विपरित दिशाबाट आउँदै गरेको ना१ज २४६० नम्बरको सुमो एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा ११ जना सामान्य घाइते भएको र उनीहरुको हेटौंडाको सञ्चो अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले रातोपाटीलाई जानकारी दिए ।

प्रहरीले दुबै सुमोलाई नियन्त्रणमा लिई घटनाकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४