ब्रेकिङ न्युज:

दुई घण्टादेखि प्रधानमन्त्री ओलीको प्रतिक्षा

जागरणपोस्ट १२ फाल्गुन २०७७, बुधबार १५:२४

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले‌ आयोजना गरेको कार्यक्रममा २ घन्टादेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिक्षा गरिएको छ तर अझै आउने नआउने ठेगान छैन ।

१ बजेदेखि शुरु हुने कार्यक्रम प्रधानमन्त्री ओली समयमा नआएका कारण ढिला भइरहेको छ । माटोको विद्युतीय नक्साङ्कनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाइएको छ । प्रधानमन्त्री ओली आएपछि मात्र कार्यक्रम शुरु गर्ने भनि उनको प्रतिक्षा भइरहेको छ

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४