दुई घण्टादेखि प्रधानमन्त्री ओलीको प्रतिक्षा

जागरणपोस्ट १२ फाल्गुन २०७७, बुधबार १५:२४

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले‌ आयोजना गरेको कार्यक्रममा २ घन्टादेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिक्षा गरिएको छ तर अझै आउने नआउने ठेगान छैन ।

१ बजेदेखि शुरु हुने कार्यक्रम प्रधानमन्त्री ओली समयमा नआएका कारण ढिला भइरहेको छ । माटोको विद्युतीय नक्साङ्कनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाइएको छ । प्रधानमन्त्री ओली आएपछि मात्र कार्यक्रम शुरु गर्ने भनि उनको प्रतिक्षा भइरहेको छ

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६