ब्रेकिङ न्युज:

सर्वोच्च अदालतद्वारा जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी

जागरणपोस्ट १२ फाल्गुन २०७७, बुधबार १८:२८

काठमाडौं : पशुपतिनाथ मन्दिरमा १ सय ८ किलोको सुनको जलहरी राखेको केही घण्टामा सर्वोच्च अदालतले जलहरी नराख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता नीति ढुङ्गाना र प्रदेशसभा सांसद नरोत्तम वैद्यले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी लगाउने कार्य नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले जलहारी राख्नुको लिखित कारण माग गर्दै सरकार र दुवै रिट निवेदकलाई फागनु १७ गते छलफलका लागि बोलाइएको छ । सर्वोच्चको आदेश आउनु अघि नै  आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पशुपतिनाथ मन्दिरमा जलहरी राखिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४