ब्रेकिङ न्युज:

आज बस्ने भनिएको ओली पक्षको स्थाही कमिटीको बैठक स्थगित

जागरणपोस्ट १३ फाल्गुन २०७७, बिहीबार १०:२२

काठमाडौं : सत्तारुढ नेकपा ओली पक्षको आज बस्ने गरि तय गरिएको स्थाही कमिटीको बैठक स्थगित भएको छ ।

आज बिहानका लागि बैठक बस्ने तय भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार थप गृहकार्य गर्नुपर्ने भएको भन्दै बैठक स्थगित गरिएको जानकारी दिए । अब फेरि अर्को बैठक एक-दुई दिनपछि बस्छ-उनले भने ।

बुधबार बसेको पहिलो बैठकले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन र सम्मान गर्दै यहीँ फागुनको १३ भित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न केन्द्रिय कमिटी तथा संसदीय बैठकको आह्वान गर्ने र विभिन्न स्थानमा पुर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४