ब्रेकिङ न्युज:

आज सुनको मुल्य ४ सयले वृद्धि

जागरणपोस्ट १७ फाल्गुन २०७७, सोमबार १२:१८

काठमाडौं : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य सुधार भएको छ । अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूची अनुसार सुन तोलामा ४ सय रुपैंयाले उकालो लागेको छ । प्रतितोला ८८ हजार ३ सयमा आइतबार कारोवार भएको छापावाला सुन आज भने ८८ हजार ७०० मूल्य कायम भएको छ ।

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ८७ हजार ८ सय ५० मा कारोवार भएकामा आजका लागि ८८ हजार २ सय ५० कायम भएको महासङ्घले जनाएको छ । तोलामा १ हजार ३ सय २५ मा आइतबार कारोवार भएको चाँदी सोमबारका लागि भने २५ रुपैंयाले वृद्धि भइ १ हजार ३ सय ५० मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४