ब्रेकिङ न्युज:

आज हलिउडका प्रसिद्ध गायक ‘जस्टिन बीबर’को जन्मदिन

जागरणपोस्ट १७ फाल्गुन २०७७, सोमबार १३:२८

एजेन्सी : आज हलिउडका प्रसिद्ध गायक जस्टिन बीबरको जन्मदिन हो । सन् १९९४ मार्च १ गते जन्मेका जस्टिन ड्रयू बीबर आज आफ्नो २६ औं जन्मदिन मनाउँदै छन् । उनले आफ्नो सर्वश्रेष्ठ गायनको सहयोगमा करोडौं मानिसहरुको हृदय जितेका छन् । करोडौँ फ्यानको हृदयमा शासन गर्ने बीबर १६ वर्षको उमेरमा प्रख्यात भए । त्यसबेलादेखि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् ।

त्यसैगरी उनलाई २००८ मा आरबीएमजी रेकर्डमा हस्ताक्षर गरिएको थियो । १६ वर्षको उमेरमा, उनको पहिलो एल्बम ‘माई वर्ल्ड २.०’ जारी भयो । जसमा उनको सुपर हिट गीत ‘बेबी’ पनि रहेको थियो । यो गीत अहिलेसम्म बीबर फ्यानहरूको जिब्रोमा छ ।

उनले आफूलाई किशोर मूर्तिको रूपमा स्थापित गरे र आफ्नै पहिचान बनाए ।  त्यसैगरी उनले आफ्नो थ्रीडी बायोपिक कन्सर्ट फिल्म जस्टिन बीबरः नेभेर से नेभर रिलीज गरे जुन बक्स अफिसमा सफल थियो ।

बिबरको जन्मदिनको अवसरमा, उनी ट्विटरमा #HappyBirthdayJustinBieber  नामको चलनमा टे्रन्ड भईरहेका छन् । जसको लागि फ्यानहरू एकदम उत्साहित छन् र विश्वभरका मानिसहरूले उनलाई जन्मदिनको शुभकामना व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७