ब्रेकिङ न्युज:

नेपाल सरकारद्वारा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सय विघा जग्गा दिने निर्णय

जागरणपोस्ट १७ फाल्गुन २०७७, सोमबार १५:२१

रुपन्देही : नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सय विघा जग्गा दिने निर्णय गरेको छ । यही फागुन ११ गतेको मन्त्रिपरिषदको बैठकले देवदहको सित्तलनगरमा माग भएको ६१.२५ हेक्टर अर्थात एक सय विघा जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

विश्व विद्यालयका रजिष्टार तिलक आचार्यले जग्गा प्राप्ती भएपछि अब गुरुयोजना बनाएर अघि बढ्ने जानकबारी दिए । साथै विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनीमै रहने र शैक्षिक संरचना देबदहमा रहने आचार्यले बताए ।

लुम्बिनीमा अहिले केन्द्रीय कार्यालय र आवाशीय क्षेत्र गरी ११ विघामा संरचना रहेको छ । विश्वविद्यालय बनेलगत्तै मुलुककै नमुना विश्वविद्यालय बन्ने रजिष्टार आचार्यको दाबी छ । विश्वविद्यालयले २०७२ सालदेखी जग्गा प्राप्तीको लागि पहल सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४