ब्रेकिङ न्युज:

डब्बामा प्याक गरेको अचार खाँदा ५ रोगको जोखिम !

जागरणपोस्ट १७ फाल्गुन २०७७, सोमबार १५:५२

एजेन्सी : खाना रुचेन वा स्वाद बढाउन भन्दै अधिकाशं मानिस खानासंग अचार खाने गर्दछन् । तत्काल भान्सामा बनाइएको अचार स्वास्थ्यका लागि हानिकारक हुँदैन तर बोतल वा प्लाष्टिकको डब्बामा प्याक गरेको अचारले स्वास्थ्यमा बिभिन्न रोगको खतरा बढाउने गर्दछ । के के हुन् त खतरा ?

१. क्यान्सर
अचारमा सोडियमको मात्रा धेरै हुने भएकाले अचार खाँदा शरिरमा पनि यसको मात्रा बढ्ने गर्दछ । यसले पेटको क्यान्सर हुने खतरा बढाउँछ ।

२. हृदयघात
धेरै अचार खाँदा रक्तसंचार बिग्रने गर्दछ । यस्तोमा स्ट्रोक तथा हृदयघातको खतरा हुने सम्भावना बढेर जान्छ ।

३. तौल बढाउँछ
अचारमा हुने सोडियमले शरिरमा आइरनको मात्रालाई कम गरिदिन्छ र शरिरमा बोसो बढ्ने गर्दछ । जसकारण मानिसमा मोटोपना बढ्दै जान्छ ।

४. रक्तचाप
धेरै अचार खादाँ सोडियमको कारणले उच्च रक्तचापको जोखिम पनि बढ्ने गर्दछ ।

५. मृगौला
अचारमा पाइने सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । जसले पत्थरीको समस्या निम्त्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४