ब्रेकिङ न्युज:

पिँडुला खोल (हाईकुहरु)

जागरणपोस्ट १८ फाल्गुन २०७७, मंगलवार १०:३९

हालसालै रघुजी पन्तले दिनु भएको पशुपति नाथ देवता र आफ्नै पार्टी नेकपा भित्रका नारीहरू प्रति लक्षित गरेर दिनु भएको अभिव्यक्ती “पिँडुला खोल” उपर मेरा पाँच हाइकुहरु (सेंयु) । यो नितान्त साहित्य हो । यसमा मेरो कुनै प्रतिक्रिया छैन ।

शीर्षक : पिँडुला खोल

१.
रोजेर हुले
नेपाली राजनीति
पिँडुला खोल ?

.
पार्टीका चेली
नेकपा नेतृत्वहरु
यौनको भेल ?

३.
अनुशासन
सप्रिन्न नेताहरु
लाज लाग्दैन ?

४.
हजारौ नारी
पिँडुला पार्टी पद
नैतिक हिन ?

५.
रगत नाता
अधर्मीको नेतृत्व छ
नेकपा नीति ?
(५-७-५)
अस्तु ।

अम्बरिश पोखरेल

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४