Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

आत्म-ग्लानी…!

जागरणपोस्ट १८ फाल्गुन २०७७, मंगलवार १४:४६

बनका घरका सब एक भयौं,

कमरेड थियौं ‘कमरेट’ भयौं

धन-दाैलत-चैन सबै चुलिए
चमके अनुहार भुँडी फुलिए।

••••

जब बास भयाे छ जहाँ गुलियो
पथ-चिन्तन-वाद सबै भुलियाे

सुख-वैभव-राज-सिंहासन भाे,
सकियाे “जनयुद्ध” समापन भाे।

••••

कति भस्म-तरेखु दलेर हिंडाैं
कति भेष नयाँ बदलेर हिंडाैं

अब दाउ बुझे जनता सबले,
भर छैन बजाउन भाे रडले ।

–  शेषकान्त गौतम

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७