ब्रेकिङ न्युज:

प्रधानमन्त्री ओलीले गरे पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

जागरणपोस्ट १८ फाल्गुन २०७७, मंगलवार १५:४१

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले विर्तामोड नगरपालकिा वडा नं ५ मा नवनर्मिति पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन् । उनले अस्पताल परसिरमा रहेको शलिालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे ।

विर्तामोड नविासी दुर्गा प्रसाईँका रु. ६ अर्ब निजी लगानीमा अस्पताल नर्मिाण भएको हो जसमा तीन सय शय्या छन् । करीब एक वर्षअघि नै सेवा शुरु गरेको अस्पतालको आज विधिवत उद्घाटन भएको हो । एक वर्षका अवधमिा करीब दुई हजार सात सय बरिामीले अस्पतालबाट सेवा लएिका छन् जसमध्ये करीब एक हजार तीन सय झापाकै बासन्दिा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४