ब्रेकिङ न्युज:

जापानको सहयोगमा गुल्मीमा चार कोठे विद्यालय भवन निर्माण

जागरणपोस्ट २१ फाल्गुन २०७७, शुक्रबार १३:००

गुल्मी : जापानको सहयोगमा गुल्मीमा चार कोठे विद्यालय भवन निर्माण भएको छ । मुसिकोट नगरपालिका–२ स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपालस्थित जापानी राजदूतावासका फस्ट सेक्रेटरी मिया मोतो केन्तरे र प्रोजेक्ट म्यानेजर नाउरो काटेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनदिप घिमिरेलाई नवनिर्मित भवनको चाबी हस्तान्तरण गरेका थिए ।

जापानी संस्था (सीजीपी) को आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो । ०७५ फागुनमा न्यु लिजा कन्ट्रक्सनले ८५ लाख ८३ हजारको लागतमा विद्यालय भवन निर्माणको जिम्मा लिएको थियो । विद्यालयले आगामी वर्षदेखि सीटीभीटी मार्फत कृषि प्राविधिक शिक्षा सञ्चालनको योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

विशेष सम्पादकीय – सर्वोच्चको स्वागतयोग्य ऐतिहासिक फैसला !

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा बिघटनलाई गैरकानूनी ठहर्याएसंगै प्रधानमन्त्री ओलीको अब राजनैतिक पतनको बाटो पनि शुरु भएको छ। सर्वोच्चले आज ऐतिहासिक फैसला सुनाऊँदै

जागरणपोस्ट ११ फाल्गुन २०७७, मंगलवार १९:०२

बलजफ्तीको भिडले दिने सन्देश !

जागरणपोस्ट २३ माघ २०७७, शुक्रबार १७:४०

बालअधिकारको ग्यारेण्टी गर

जागरणपोस्ट २८ पुष २०७७, मंगलवार ०९:५६

सम्पादकीय – लोकतन्त्रमा ट्रम्प चरित्र

जागरणपोस्ट २५ पुष २०७७, शनिबार ०२:५४