ब्रेकिङ न्युज:

दीपाश्रीको फेसबुक एकाउन्ट ह्याक, ह्याकरले बैंक खाता पठाएर पैसा माग्दै

जागरणपोस्ट १३ चैत्र २०७७, शुक्रबार १५:११

काठमाडौं : कलाकार दीपाश्री निरौला, अभिनेता सरोज खनाल र गीतकार दयाराम पोण्डेको फेसबुक एकाउन्ट ह्याक भएको छ । बिहीबार काठमाडौं उपत्यकाका अपराध अनुसन्धानमा फेसबुक फिरौतीको माग गर्दै कलाकारहरुले निवेदन दिएका छन् ।

निर्देशक तथा कलाकार दीपाश्रीले फेसबुकबाट ह्याकरले एकजनालाई एक लाख माग्दै बैंक खाता समेत पठाएको बताइन् । त्यस्तै, अभिनेता सरोज खनालको फेसबुकबाट पनि ह्याकरले विभिन्न व्यक्तिहरुसँग च्याटमा कुरा गरेर पैसा मागेको बताए । त्यस्तै दयाराम पाण्डेले पनि आफ्नो फेसबु्कबाट बिभिन्न बहानामा ह्याकरले पैसा मागेको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१