ब्रेकिङ न्युज:

वायु प्रदूषणले रोकियो अन्तर्राष्ट्रिय उडान

जागरणपोस्ट १३ चैत्र २०७७, शुक्रबार १७:००

काठमाण्डौ : काठमाडौंमा वायु प्रदूषण बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बन्द भएको छ । शुक्रबार दिउँसो २ बजेदेखि उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

चितवन र पर्साको संरक्षित क्षेत्रमा आगलागी हुँदा काठमाडौं उपत्यका लगायतका क्षेत्रमा गत सोमबारदेखि नै बाँक्लो धुँवा देखिएको थियो । बिहीबार एकैदिनमा देशभरका झन्डै पाँच स्थानमा डढेलो लागेपछि विमानस्थलमा पनि त्यसको प्रभाव देखिएको वातावरण विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१