ब्रेकिङ न्युज:

अभिनेता अनमोल केसीको आज जन्मदिन !

जागरणपोस्ट १७ चैत्र २०७७, मंगलवार १२:५४

काठमाडौं : अभिनेता अनमोल केसीले आज आफ्नो जन्मदिन मनाउदै छन् ।

उनको जन्मदिनको अवसर पारेर उनका सुपरस्टार बुवा भुवन केसीले फेसबुकमा एउटा सुन्दर स्टाटस लेखेका छन् ।

बुवा र छोराको आकर्षक तस्बिरसहित अभिनेता भुवन केसीले लेखेका छन्–‘प्यारो छोरा, तिमी जति नै ठूलो भए पनि तिमी हाम्रो लागि सधैं प्यारो र प्रिय सानो बाबु नै रहने छौं । तिमीलाई जन्मदिनको धेरै-धेरै शुभकामना । तिम्रो सबै सपना र चाहनाहरु पुरा हुन् ।’

अभिनेता अनमोल केसीलाई सामाजिक सञ्चालमा जन्मदिनको शुभकामना दिने क्रम जारी छ ।

पछिल्लो समय उनी झरना थापाको फिल्म ‘ए मेरो हजुर–४’ मा व्यस्त रहेका छन् ।

अघिल्लो सातामात्र उनीहरुको एउटा टिम डोल्पाको शे–फोक्सुन्डो तालमा एउटा गीतको छायांकन गरेर फर्किएको छ ।

अभिनेता भुवन केसी तथा अभिनेत्री सुस्मिता केसीका छोरा अनमोलले ‘होस्टेल’ मार्फत अभिनेताको रुपमा आफ्नो फिल्म यात्रा शुरु गरेका हुन् ।

‘ए मेरो हजुर–४’ उनको आठौं फिल्म हो ।

अनमोल आजदेखि २६ वर्ष पूरा भएर २७ वर्ष लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७