ब्रेकिङ न्युज:

तेह्र लाखबढीको सामान चोरी, ५ जना पक्राउ

जागरणपोस्ट २७ चैत्र २०७७, शुक्रबार १३:५७

काठमाडौं : १३ लाखबढीकोे धनमाल चोरी गरेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमध्ये ४ जना चोरीमा संलग्न रेहका छन् भने १ जनालाई चोरी गरेका सामान खरिद गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेहरुमा राजेश लामिछाने, भिम तामाङ, रितेश लामा, विलास खतिवडा र नवराज सदाशंकर रहेका छन् । उनीहरुले टोखा नगरपालिका–८ स्थित सुरेश शाहीको घरबाट ४० ईन्चको टिभि सहित सुनका विभिन्न गहना समेत गरी करिब १३ लाख ६१ हजार रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१