Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

मैत्रीपुर्ण फुटबल खेलमा दाह्री ग्याङ्ग नवलपरासी बिजयी

जागरणपोस्ट २९ चैत्र २०७७, आईतवार १०:४३

बुटवल :  “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ दारी ग्याङ रुपन्देहीको आयोजनामा गरिएको मैत्रीपुर्ण फुटबल खेलमा दारी ग्याङ रुपन्देहीलाई ६-१ गोल अन्तरले पराजित गर्दै दारी ग्याङ नवलपरासी बिजय भएको छ।

खेलमा नवलपरासीका सन्दिप क्षेत्रीले सर्वाधिक ३ गोल, जीवन पाण्डेको २ र नारन तिवारीको १ गोल गरेका थिए। खेलमा रुपन्देहीको तर्फबाट सागर बस्यालको १ मात्र गोल गरेका थिए।

खेलमा बिजय प्राप्त गरेपछि प्रतिक्रिया दिदैं दारी ग्याङ नवलपरासीका संयोजक दिपक गैरेले खेलमा हार जित जे भएपनी यसले धेरै कुराहरु सिकाएको बताए । खेलले दाजुभाइ बिच आत्मियता बढाएको छ बताउँदै उनले आयोजक टिमलाइ धन्यवाद दिए ।

साथै दारी ग्याङ रुपन्देहीका वर्तमान सह-संयोजक सागर बस्यालले सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विभिन्न कार्यक्रममा सम्पुर्ण सदस्यको साथ सहयोगको अपेक्षा सहित बिजयी टोलिलाई बधाई ज्ञापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७