Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

कर्णाली प्रदेशले ५ सय आइसोलेसन बेड विस्तार गर्दै

जागरणपोस्ट १० बैशाख २०७८, शुक्रबार ०९:१७

काठमाण्डौ : कर्णाली प्रदेश सरकारले दोस्रो चरणको कोरोना लहरको रोकथामका लागि प्रदेश अस्पताल सुर्खेतमा ५ सय आइसोलेसन बेड विस्तार गर्ने भएको छ ।

बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको विपत् व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

सबै जिल्ला अस्पतालमा ५० शय्यादेखि सय शय्याका आइसोलेसन युनिट निर्माण गर्ने र प्रदेश अस्पताल, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमित बिरामीको उपचार गर्न सक्ने क्षमतासहित विस्तार गर्ने निर्णय भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७