Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

सार्वजनिक भयो ‘गुल्मी अर्लाङ्गकोट’ नामक म्युजिक भिडियो (भिडियोसहित)

जागरणपोस्ट ११ बैशाख २०७८, शनिबार १९:५४

बुटवल : आफ्नो जन्मभुमीमा रहेका कला, धार्मिक आस्था, संस्कृति, भुगोल र दैनिक जनजीवनमा आधारित भएर उठान गरीएका बिषय बस्तुलाई सबैजनाले एउटा उत्कृष्ट लोकगीतको म्यूजीक भिडियो मार्फत सहजै जतीबेलापनी र जुनठाऊमा रहेर पनी हेर्न सकीयोस भन्ने ऊदेश्यका साथ स्व. शेषकान्त सापकोटालाई सम्झना गर्दै निर्माण गरिएको लोकगीत “गुल्मी अर्लाङ्गकोट” आरसी सापकोटा युटुब च्यानल मार्फत यो म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

यो गीतका संयोजक प्रकाश सापकोटा र गिरिराज सापकोटाले रहेका छन् । गीतमा राष्ट्रिय कलाकारहरु आदरणीय बिष्णु खत्री र शान्तिश्री परियारले आफ्नो सुमधुर स्वर दिएका छन

हेमनाथ खरालको शब्द,गणेश अधिकारीको संगीत रहेको छ भने अभिनयको भूमिकामा सन्देश शर्मा र आयुश्मा कार्की रहेका छन् । यो गीत निर्माणमा सहयोग गर्नेहरुमा
प्रेम सापकोटा, भेषराज सापकोटा, बाबु सापकोटा, प्रकाश सापकोटा ,गिरीराज सापकोटा, ज्ञानकुमारी सापकोटा, मित्रलाल सापकोटा, ज्ञानिश्वोर सापकोटा, कृष्णराज सापकोटा बिष्णु खरेल , लोकेश सापकोटा र दिपेन्द्र सापकोटा रहेका छन् ।

साथै सल्लाहकारमा बाबु सापकोटा,भेषराज सापकोटा र वरिष्ठ सल्लाहकारमा प्रेम सापकोटा रहेका छन् भने संरक्षकको रूपमा भुमा गुरुंग र आर.सी सापकोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७