ब्रेकिङ न्युज:

रुपन्देहीका सम्पुर्ण शैक्षिक संस्था बैशाखभर बन्द

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १७:१६

रुपन्देही : रुपन्देही जिल्लाका सम्पुर्ण शैक्षिक संस्था बैशाखभर पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।

जिल्लामा कोरोना भाईरस संक्रमणको दर बढ्दै गएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्को अध्यक्षतामा आईतबार बसेको जिल्ला कोभिड क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसि)को बैठकले यही १३ गतेदेखि लागुहुने गरी सो निर्णय गरेको हो ।

शैक्षिक संस्थाहरु बैशाख मसान्तसम्म पूर्णरुपमा बन्द गर्ने र सो अवधिमा पठनपाठनलाई वैकल्पिक बिधिमार्फत अवलम्बन गर्ने निर्णय गरिएको छ । साथै सबैप्रकारका पूर्वनिर्धारित परिक्षा पनि स्थगन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१