एनआरएनए नाइजेरियाले रक्तदान कार्यक्रम गर्दै

जागरणपोस्ट १ फाल्गुन २०७५, बुधबार ०२:०७

लेगोस , नाइजेरिया ।

गैरआबासिय नेपाली संघ , नाइजेरियाले, नाइजेरियाको लेगोसमा दोश्रो पटक लेगोस राज्य रक्त संचार केन्द्र र रोटरी क्लब लेगोस संगको सयुक्त आयोजनामा यहि फेब्रुअरी २४ मा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा केरला समाज नाइजेरिया र गुजरात समाज नाइजेरियाको समेतको सहभागीता रहने र सय भन्दा बढी रक्तदाताले रक्तदान गर्ने जानकारी संघका महासचिव रोशन थापाले गराउनु भएको छ । संघको यो दोश्रो रक्तदान कार्यक्रम रहेको र यसले स्थानीय समुदायमा नेपाली र एनआरएनएको सामाजिक योगदानको पहिचान बढने बिश्वास संघका अध्यक्ष बिश्वास पौडेलले गर्नु भएको छ ।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५