Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

सलमानको चलचित्र ‘राधे’ हेर्न २४९ रुपैयाँ !

जागरणपोस्ट १५ बैशाख २०७८, बुधबार ०८:४६

एजेन्सी : अभिनेता सलमान खानको चलचित्र ‘राधेः योर द मोस्ट वान्टेड भाइ’ यही इद (मे १३) मा रिलिज हुँदैछ । सलमानले आफ्नो वाचा पूरा गर्दै चलचित्र कोरोना कहरकाबीच रिलिज गर्न लागेका हुन् ।

चलचित्र भारतमा पहिलोपटक हाइब्रिड रिलिज हुन लागेको हो । अर्थात हल र डिजिटल प्लेटफर्म दुवैमा एकैपटक चलचित्र रिलिज हुने छ ।
यो चलचित्र देशका ४० हलमा एकैपटक रिलिज हुँदैछ भने डिजिटल प्लेटफर्म जिप्लेक्समा प्रति भिउज २४९ भारुमा हेर्न सकिन्छ । हरेक पटक राधे हेर्न दर्शकले २४९ रुपैयाँ तिर्नुपर्ने हुन्छ । चलचित्रको फर्सट डे फर्सट सो हेर्नका लागि दर्शकले केही दिनमा बुकिङ गर्न पाउने छन् ।

चलचित्रमा सलमान खानका साथै दिशा पटानी, रणदीप हुड्डा, ज्याकी श्राफ मुख्य भूमिकामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७