ब्रेकिङ न्युज:

उपत्यकाभित्र ४११ वटा सवारी सधान प्रहरी नियन्त्रणमा

जागरणपोस्ट १६ बैशाख २०७८, बिहीबार १२:२७

काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञामा सवारी पास नलिई हिंडेका ४११ वटा सवारी सधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहानसम्म ट्राफिक प्रहरीले ४११ वटा सवारी सधानलाई नियन्त्रणमा लिएको हो । जसमा ३ सय २० वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन् । यसरी नियन्त्रणमा लिएको सवारी साधनलाई प्रहरीले साँझ ७ बजेसम्म राखेर मात्र फिर्ता गर्ने जनाएको छ । काठमाडौं उपत्यकाभित्र ३२ सय प्रहरी खटाइएको छ ।

त्यस्तै, मास्क नलगाई हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिइएको छ । काठमाडौंमा ६७० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै ललितपरमा ५७२ र भक्तपुरमा १७५ जनालाई नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१