ब्रेकिङ न्युज:

ब्रोइलर कुखुराको मुल्यमा निरन्तर गिरावट

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १३:३०

काठमाण्डौ : कोरोना महामारीका कारण ब्रोइलर कुखुराको मासुको मुल्यमा निरन्तर गिरावट आउन थालेको छ । केही समय अघि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ ।

शुक्रवारबाट लागु हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मासुको कोल्ड स्टोर मूल्य २० रुपैयाँले घटेर २७० रुपैयाँ पुगेको छ भने तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । कोरोनाका कारण मासुको खपत कम हुँदा मूल्यमा गिरावट आएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१