ब्रेकिङ न्युज:

पाल्पामा थप २ संक्रमितको मृत्यु

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १२:४७

पाल्पा : जिल्लामा थप २ जना कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नंं ३ पीपलडाँडाका ७८ वर्षीय र रामपुर नगरपालिका वडा नंं १० गेझाँका ७२ वृद्ध रहेका छन् ।

रम्भा ३ पीपलडाँडाका ७८ वर्षीय वृद्धको मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने रामपुर १० गेझाँका ७२ वर्षीय वृद्धको अस्पतालबाट डिस्चार्ज भएर घरको क्वारेन्टिनमा रहँदा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पंन्थीका अनुसार दुबैको शव पारिवारिक सदस्यहरुले व्यवस्थापन गरेका छन् । यससँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१