ब्रेकिङ न्युज:

कोका–कोलाले नेपाललाई २ करोडबढि सहयोग गर्दै

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १७:२५

काठमाडौं : कोका–कोला कम्पनीले कोभिड १९ को दोस्रो लहरको सामना गर्न नेपाललाई २ करोड ४ लाख सहयोग गर्ने भएको छ । नेपालमा कोका–कोलाले खोप अभियानमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरू (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) लगायत प्रदान गर्ने जनाएको छ ।

कोभिड–१९ महामारी रोकथामको समर्थनमा कोका–कोलाले विश्वव्यापी रुपमा एक विशेष ‘स्टप द स्प्रेड’ कोष बनाएको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप एवं स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारी नियन्त्रण गर्न सहजीकरण गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१