ब्रेकिङ न्युज:

विवादास्पद पोष्टले कंगनाको ट्वीटर एकाउन्ट बन्द

जागरणपोस्ट २१ बैशाख २०७८, मंगलवार १४:५०

एजेन्सी : समाजिक सञ्जाल ट्वीटरले बलिउड नायिका कंगना रानाउतको एकाउन्ट बन्द गरिदिएको छ । कंगनाले निरन्तर विवादास्पद पोष्टहरु गरेको भन्दै एकाउन्ट बन्द गरिदिएको हो ।

कंगनाले हिजो पश्चिम बँगालमा राष्ट्रपति शासन हुनुपर्ने भन्दै ट्वीट गरेकी थिइन् । यसले ठूलो विवाद जन्माएको थियो । पछिल्लो समय कंगना आक्रामक अभिव्यक्ति र सन्देशका कारण विवादमा आइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१