ब्रेकिङ न्युज:

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको भयो सम्बन्धविच्छेद

जागरणपोस्ट २१ बैशाख २०७८, मंगलवार १५:२२

एजेन्सी : विवाह गरेको २७ वर्षपछि माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन् । यो जोडीले ट्वीटरमा एक ट्वीट गर्दै अब जोडीका रुपमा अघि बढ्न नसक्ने उल्लेख गरेको हो ।

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्ततिर भएको थियो । जतिबेला मेलिन्डाले बिल गेट्सको माइक्रोसफ्ट कम्पनीमा काम सुरु गरेकी थिइन् । यो अर्बपति जोडीका तीन सन्तान छन् ।

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी हुन्, जसको हालको सम्पत्ति १२४ बिलियन डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकिय

सबै हेनुर्होस

राज्य प्रेससंग,प्रेस राज्यसंग तर्सिने अवस्था नआईजाओस

हरेकबर्ष मे ३ गतेको दिनलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा लिईन्छ। प्रेस स्वतन्त्रता दिवसको उद्देश्य स्वतन्त्र, निष्पक्ष र निर्भिक पत्रकारिताको महत्वलाई दर्शाऊनु हो, अभिव्यक्ति स्वतन्त्रता

जागरणपोस्ट २० बैशाख २०७८, सोमबार १६:०८

सत्ता स्वार्थसंगै मौलाऊँदो राजनैतिक अपराध

जागरणपोस्ट १७ बैशाख २०७८, शुक्रबार १७:४४

कोरोना कहर – लापरवाही बिल्कुलै नगरौं

जागरणपोस्ट १२ बैशाख २०७८, आईतवार १३:४२

कोरोना नेपाल : विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो विद्यालयको नाफा होईन

जागरणपोस्ट ७ बैशाख २०७८, मंगलवार ११:३१