Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

उपत्यकामा फेरि एक हप्ता थपियो निषेधाज्ञा

जागरणपोस्ट २१ बैशाख २०७८, मंगलवार १६:२५

काठमाडौं : काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

यअसघि सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेको थियो । तर जोखिम थप भएपछि आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसको समयसीमा थप गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७