Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

भारतमा जारी आइपिएल अनिश्चितकालका लागि स्थगित

जागरणपोस्ट २२ बैशाख २०७८, बुधबार ०९:१८

एजेन्सी : भारतमा जारी १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चितकालका लागि स्थगित भएको छ । पछिल्ला दुई दिनमा तीन टोलीका चार खेलाडी, एक प्रशिक्षक तथा दुई स्टाफमा कोरोना संक्रमण देखिएपछि भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले मंगलबार आइपिएल अनिश्चितकालीन स्थगित भएको घोषणा गरेको हो ।

बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले भारतको कोरोना अवस्था हेरी आइपिएल रोक्नुबाहेक अन्य विकल्प नभएको प्रतिक्रिया पनि दिएका छन् । शुक्लाले मंगलबार दिउँसो १ः४५ बजे तत्कालका लागि आइपिल स्थगित गरिएको जानकारी गराएका हुन् ।

आइपिएलमा अझै ३१ खेल बाँकी छन् भने २९ खेल भइसकेको छ । अब आइपिएल पुनः सुचारु कहिलेदेखि हुन्छ भन्ने कुराको बिसिसिआईले निर्णय भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७