Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख पौडेलद्वारा पदभार ग्रहण

जागरणपोस्ट २२ बैशाख २०७८, बुधबार १५:११

काठमाण्डौ : गण्डकी प्रदेशकी नवनियुक्त प्रमुख सीता कुमारी पौडेलले पदभार ग्रहण गरेकी छन् । सरकारले अमिक शेरचनलाई हटाएर पौडेललाई नियुक्त गरेपछि उनले बुधबार पदभार ग्रहण गरेकी हुन् ।

सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेपछि पौडेलले सोमबार साँझै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएकी थिइन् । प्रमुख पौडेलले आज ११ बजे सहिदचोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै पौडेलले गण्डकी प्रदेश सभामा पछिल्लो समयमा देखिएको राजनैतिक गतिरोध अन्त्य गर्न दलहरुबीच समन्वयकारी भूमिका खेल्ने बताइन् । प्रदेशका सवै राजनैतिक पार्टीसँगको समन्वयमा मिलेर अगाडि बढ्ने बताउँदै हाल विकसित घटनासँगै अवरुद्ध भएको संसदलाई निकास दिन तत्कालै पहल गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७