Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी दर्ता

जागरणपोस्ट २४ बैशाख २०७८, शुक्रबार १९:०९

काठमाण्डौ : वाग्मती प्रदेशका रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि एक स्वतन्त्रसहित तीन जनाको उम्मेदवारी मनोनयनपत्र दर्ता भएको छ ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामबहादुर थापा र स्वतन्त्र डा. खिमलाल देवकोटाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची आज नै प्रकाशन गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७