Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

लास बेरेर राखेको कात्रो चोरेर बेच्ने ७ जना पक्राऊ

जागरणपोस्ट २६ बैशाख २०७८, आईतवार १६:५३

नयादिल्ली (एजेन्सी)

भारतको उत्तर प्रदेशमा कोरोनाबाट मृत्यु भएका ब्याक्तिलाई छोप्ने कफन चोरेर बेच्ने गिरोहलाई उत्तर प्रदेश प्रहरीले पक्राऊ गरेको छ। उत्तर प्रदेशको बागपत जिल्लामा यस्तो शर्मनाक घटना घटेको हो। प्रहरीले शव बेरिएको कफन चोरी गरि पुन: महंगोमा बेच्ने गिरोहका मास्टरमाईन्डसहित सात जनालाई पक्राऊ गरि आज सार्वजनिक गरेको हो। यिनीहरुले मसानघाटबाट लास छोपिएका कफन चोरी गरि धोएर, प्रेस लगाई पुन: नयाँ भन्दै बेच्ने गरेका थिए। जसमा कतिपय कफन कोरोना पोजेटिव देखिएका ब्याक्तिका पनि हुन्थे।

आरोपित गिरोहबाट ५२० थान सेतो र पहेंलो च्यादर, १२७ थान कुर्ता, १४० थान सेतो कमिज, ३४ वटा धोती, १२ वटा रंगिन पछ्यौरी, तीनवटा रिवनका प्याकेट बरामद गरेको उत्तर प्रदेश प्रहरीले जनाएको छ। पक्राऊ परेकामध्ये कसैको आफ्नै दुकान भएको र उक्त दुकानमा लगि ती चोरिएका सामान महंगोमा बेच्ने गर्दथे।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७