Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा, ३ दिनभित्र नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

जागरणपोस्ट २६ बैशाख २०७८, आईतवार १७:४६

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।
उनले प्रदेश प्रमुख सीता कुमारी पौडेललाई मुख्यमन्त्री पदबाट आइतबार राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

प्रदेश सभाको विशेष अधिवेसनमा सोमबार मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर, लुम्बिनी प्रदेशमा जस्तै गण्डकीमा पनि अविश्वासको प्रस्ताव फेस गर्नु अघि नै मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७