Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

नेपाल समूह सामूहिक राजीनामाको अन्तिम तयारीमा

जागरणपोस्ट २७ बैशाख २०७८, सोमबार ११:३१

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलको दम्भको कारणले पार्टी एकता जोगाउन असफल भएको नेता माधवकुमार नेपाल समूहले निष्कर्ष निकालेको छ ।

आफ्नो समूहले दिएको समयसीमाभित्र ओलीले कुनै प्रतिक्रिया नदिएकाले सामूहिक राजीनामाको तयारी भइरहेको नेता झपड रावलले बताए । ओलीको दम्भको कारणले पार्टी एकताको सम्भावना करिब टुंगिएको र आफूहरु सामूहिक राजीनामाको अन्तिम तयारीमा रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले आजै संसद्मा विश्वासको मत लिँदैछन् । माधव समूहले पार्टी एकता जोगाउनका लागि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्कनुपर्ने अडान राख्दै आएको छ । तर, ओली आफ्नो निर्णय फिर्ता लिने मनस्थितीमा देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७