Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

संसदले सरकारको नेतृत्व गर्न आवश्यक छैन भन्ने आदेश दिएमा मार्गप्रशस्त हुन्छ : प्रधानमन्त्री

जागरणपोस्ट २७ बैशाख २०७८, सोमबार १७:२३

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै ओलीले सो कुरा बताएका हुन् ।

उनले विकल्प प्रस्तुत गर्नकै लागि आफूले विश्वासको प्रस्ताव लिन लागेको बताए । उनले आफूले सरकारको नेतृत्व गर्न आवश्यक छैन भन्ने आदेश संसदले दिएमा स्वतः मार्गप्रशस्त हुने बताए ।

साथै आफू स्थायित्व र स्थिरताका लागि संसदमा खडा भएको उनको भनाई थिया । सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि आफूले सबै पक्षलाई अघि बढाउँछु भन्ने हिसावले विश्वासको मत मागेको उनले बताए । अहिले सांसदले आफ्नो मत दिने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७