Jagaran Post Advertisement
ब्रेकिङ न्युज:

प्रतिनिधि सभा बैठकमा उपस्थित नभएका २८ सांसद कोको हुन् ?

जागरणपोस्ट २७ बैशाख २०७८, सोमबार १८:३८

काठमाडौं : नेकपा एमालेका खनाल–नेपाल समूहका २८ सांसद आजको प्रतिनिधि सभा बैठकमा अनुपस्थित भए । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आह्वान गरेको बैठकमा उनीहरू अनुपस्थित भएका हुन् ।

पार्टीभित्रको विवाद समाधान गर्न अल्टिमेटम दिएर बसेका उनीहरूले ओलीले समाधानका लागि कुनै कदम नचालेको भन्दै आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेका थिए । प्रतिनिधि सभा बैठकमा अनुपस्थित भएका २८ सांसदको नाम यस प्रकार छन् :

१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. योगेश भट्टराई
४. जयकुमार राई
५. भवानी खापुङ
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. पवित्रा निरौला
९. जीवनराम श्रेष्ठ
१०.नारायण खतिवडा
११. विरोध खतिवडा
१२. सुरेन्द्र पाण्डे
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. मेटमणी चौधरी
१६.दिपकप्रकाश भट्ट
१७. झपट रावल
१८ . भीम रावल
१९. कृष्णलाल महर्जन
२०. सोमप्रसाद पाण्डे
२१.रामकुमारी झाँक्री
२२. मुकुन्द न्यौपाने
२३.कल्याणीकुमारी खड्का
२४. लक्ष्मीकुमारी चौधरी
२५ निरादेवी जैरु
२६ पुष्पाकुमारी कर्ण यादव
२७ सरलाकुमारी यादव
२८.कालिला खातुन

प्रतिक्रिया दिनुहोस्

जागरण टिभी

सम्पादकिय

सबै हेनुर्होस

चुरे दोहन नीति तुरुन्त खारेज गर

नेपालको दक्षिणी भागमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको, कमजोर र पत्रे चट्टानले बनेको  भू-भाग नै चुरे क्षेत्र हो। हालको संरचना अनुसार देशको सातै प्रदेशमा पर्ने

जागरणपोस्ट २१ जेष्ठ २०७८, शुक्रबार ०८:०२

साढे १६ खर्बको चुनावी घाटा बजेट

जागरणपोस्ट १६ जेष्ठ २०७८, आईतवार ०२:४१

अराजनैतिक संस्कार, विवेकहीन निर्णय

जागरणपोस्ट ८ जेष्ठ २०७८, शनिबार ०८:०५

राष्ट्रपति र प्रधानमन्त्री – संविधानका रक्षक कि भक्षक?

जागरणपोस्ट ७ जेष्ठ २०७८, शुक्रबार ०७:५७